अपराधको आवरणमा राजनीतिमा उदाएका मनाङे फेरि जेलमा

पोखरा- गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) को राजनीतिक यात्रा फिल्मको कहानीजस्तो भएको छ। ‘गुण्डानाइेक’ पृष्ठभूमिका मनाङेले पटकपटक जेल सजाय भोगेका थिए। उनी राजनीतिक अधिकारका लागि आन्दोलित भएर जेल गएका भने होइनन्, विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेको अभियोगमा उनीमाथि जेल सजाय भएको थियो। सात वर्षअघि भने उनको पहिचान बदलियो, प्रदेशसभा सांसदका रूपमा। २०७४ सालको … Continue reading अपराधको आवरणमा राजनीतिमा उदाएका मनाङे फेरि जेलमा