अन्तर्राष्ट्रिय उडानले ल्याएको खुसी

लुम्बिनी– जब भैरहवाको आकाशमा फ्लाई दुबईको जहाज देखियो तब कपलिवस्तु वनगाईकी मुना थापा मगरको मुहार उज्यालो भयो। छोराछोरीका साथ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाहिर पतिको स्वागतका लागि मुना पर्खिरहेकी थिइन्। दिउँसो सवा २ बजे दुबईबाट सीधै भैरहवा अवतरण गरेका पतिलाई स्वागत गर्न पाएकोमा उनी दंग थिइन्। ‘आफ्नै घरनजिकै श्रीमान्लाई स्वागत गर्न पाउँदा साह्रै खुसी लागेको छ’, मुनाले … Continue reading अन्तर्राष्ट्रिय उडानले ल्याएको खुसी