ग्रामथान गाउँपालिकाको अध्यक्षमा कांग्रेसको उम्मेदवार बलराम सरदार

काठमाडौँ- नेपाली कांग्रेसले मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनका लागि मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार टुंगो लगाएको छ। आज बिहीबार बसेको कांग्रेस मोरङ संसदीय समितिको बैठकले बलराम सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। आकांक्षी १३ जना भएपछि कांग्रेसले जिल्ला सभापति डिगबहादुर लिम्बूको संयोजकत्वमा १३ सदस्यीय संसदीय समिति बनाएको थियो। २०७९ सालको स्थानीय तह … Continue reading ग्रामथान गाउँपालिकाको अध्यक्षमा कांग्रेसको उम्मेदवार बलराम सरदार