राजर्षि जनक विश्वविद्यालयको जग बसाल्न विमलेन्द्र निधिले लिएको त्यो अडान

काठमाडौँ- ‘मेरा लागि, जनकपुरका लागि, धनुषाका लागि, प्रदेश नम्बर २ का लागि र प्रकान्तरले भन्ने हो भने पूरै देशका लागि अत्यन्त ऐतिहासिक र खुसीको दिन हो। …लोकतन्त्र स्थापनापछि मैले जसरी खुसी महसुस गरेको थिएँ त्यत्तिकै आज खुसी भएको छु।’ आठ वर्षअघि संसद्मा जनकपुरधाममा राजर्षि जनक विश्वविद्यालय स्थापनाका लागि विधेयक प्रस्तुत हुँदा नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र … Continue reading राजर्षि जनक विश्वविद्यालयको जग बसाल्न विमलेन्द्र निधिले लिएको त्यो अडान