कोशीका कानुनमन्त्री अधिकारीले दिए राजीनामा

इटहरी-  कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिएका छन्। मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृत नगरी जापान गएको विषय विवादमा परेपछि उनले बुधबार राजीनामा दिएका हुन्। अधिकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्की समक्ष राजीनामा बुझाइसकेको जानकारी दिएका छन्। मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने र विदेश भ्रमणको सहमतिका लागि परराष्ट्र … Continue reading कोशीका कानुनमन्त्री अधिकारीले दिए राजीनामा