मुख्यमन्त्रीको अनुमतिबिना जापान जाने मन्त्रीको राजीनामा!
इटहरी- विवादमा तानिएपछि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिने भएका छन्। उनले बुधबार पदबाट राजीनामा दिन लागेका हुन्। बिना अनुमति र बिना जानकारी जापान गएको विषयमा विवाद भएपछि उनले राजीनामा दिन लागेका हुन्। अहिले उनले केहीबेरमा मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै राजीनामा दिएको घोषणा गर्दै छन्। मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा … Continue reading मुख्यमन्त्रीको अनुमतिबिना जापान जाने मन्त्रीको राजीनामा!
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed