रविमाथि अनुसन्धान बाँकी रहेको जिकिरसहित ३० दिन म्याद थप्न सरकारी वकिलको माग

पोखरा- सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अझै ३० दिन हिरासतमा राखेर अनुसन्धान गर्न सरकारी वकिलको कार्यालयले माग गरेको छ। आज मंगलबार कास्की जिल्ला अदालतमा म्याद थपबारे भएको बहसमा सरकारी वकिलको कार्यालयबाट लामिछानेमाथि अनुसन्धान बाँकी नै रहेकोले अझै ३० दिन म्याद लिएर हिरासतमा राख्न माग गरिएको हो। सहायक जिल्ला न्यायाधिवक्ता … Continue reading रविमाथि अनुसन्धान बाँकी रहेको जिकिरसहित ३० दिन म्याद थप्न सरकारी वकिलको माग