तेस्रोपटक म्याद थपका लागि रवि लामिछानेलाई अदालत पुर्‍याइयो

काठमाडौँ- सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई म्याद थपका लागि कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ। काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई तेस्रोपटक म्याद थपका लागि आज प्रहरीले अदालत पुर्‍याएको हो। विभिन्न सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा आएको र उक्त रकम खर्च लामिछानेले गरेको आरोप छ। उनीमाथि यसअघि दुईपटक म्याद लिएर बयान … Continue reading तेस्रोपटक म्याद थपका लागि रवि लामिछानेलाई अदालत पुर्‍याइयो