बंगलादेशमा धार्मिक अगुवामाथि देशद्रोहको मुद्दा, हिन्दु समुदाय आक्रोशित

काठमाडौँ- बंगलादेशमा हिन्दु धार्मिक  अगुवामाथि देशद्रोहको मुद्दा दर्ता गरिएपछि अल्पसंख्यक हिन्दु समुदाय आक्रोशित भएका छन्। २५ अक्टोबरमा चटगाउँको न्यु मार्केट चौराहामा विरोध प्रदर्शन गरेका चिन्मय कृष्णदास ब्रह्मचारीमाथि ‘देशको सार्वभौमिकता कमजोर बनाउने र अशान्ति सिर्जना गर्ने’ आरोपमा मुद्दा दर्ता गरिएको हो। ब्रह्मचारी र अन्य केही व्यक्तिहरूमाथि देशद्रोहको मुद्दा दर्ता भएपछि बंगलादेशको अल्पसंख्यक हिन्दु समुदायमा आक्रोश फैलिएको … Continue reading बंगलादेशमा धार्मिक अगुवामाथि देशद्रोहको मुद्दा, हिन्दु समुदाय आक्रोशित