काठमाडौँ- ‘विद्यालय शिक्षा विधेयक-२०८०’ संसद्बाट पारित नहुँदा थप अन्योल र आक्रोश बढ्दै गएको छ। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन उक्त विधेयक संघीय संसद्को दिउँदे अधिवेशनबाट पारित हुने बताइए पनि शिक्षक-कर्मचारी ढुक्क छैनन्। हिउँदे अधिवेशनमा विधेयक पारित नभए उनीहरूले शिक्षक आन्दोलन-२ को चेतावनीसमेत दिएका छन्। काठमाडौँमा मंगलबार नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले राजनीतिक … Continue reading शिक्षा विधेयक पारित नहुँदा शिक्षक-कर्मचारी आक्रोशित, कांग्रेसको सुझाव : शान्तिपूर्ण आन्दोलन गर्नुहोस्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed