क्रियाशील भाषाकै हुन्छ जीवन्त शब्दकोश
भाषाशास्त्री र भाषाविज्ञानमा कार्यरत विद्वान्-विदुषीहरूले ‘शब्द’ लाई चिनाउँदा यसलाई आवाज वा ध्वनिका रूपमा पनि अर्थ्याएको पाइन्छ। तर ‘शब्द’ भन्नासाथ हामी औसत प्रयोगकर्तालाई लिपिबद्ध लेखोटकै चित्र सामुन्ने आउँछ। अक्षरहरू मिलेर बनेका लामा-छोटा लवज नै सम्झिन्छौं। यिनै बोली-वचनहरूलाई अर्थसहित सङ्ग्रह गरी तयार पारिएको ग्रन्थलाई शब्दकोश मान्छौं। शिक्षक, पत्रकार र वकिल प्रयोगकर्ताहरूको पङ्तिमा अगाडि आउलान् तर नेपाली भाषा … Continue reading क्रियाशील भाषाकै हुन्छ जीवन्त शब्दकोश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed