रवि–छवि अझै ७ दिन हिरासतमा, हप्तादिनदेखि अशान्त पोखरा

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई बिहीबार अदालतमा उपस्थित गराउने भएपछि अघिल्लो रातिदेखि पोखरामाभर सुरक्षा व्यवस्था कडा थियो। कास्की जिल्ला अदालत परिसर सहिदचोक, राष्ट्र बैंकचोक, रत्नचोक, मुस्ताङचोक, ड्यामसाइड क्षेत्रमा सुरक्षाकर्मी तैनाथ भइसकेका थिए। यसैक्रममा रविलाई अदालत लैजानुपूर्व कार्यालय समयअघि ९ बजे रास्वपाले पत्रकार सम्मेलन ग¥यो। पोखरा–१७ बिरौटास्थित ग्यालेक्सी बैंक्वेटमा भएको पत्रकार सम्मेलनमा पार्टी … Continue reading रवि–छवि अझै ७ दिन हिरासतमा, हप्तादिनदेखि अशान्त पोखरा