अचेल तपाईँहामी सडकमा बिजुलीबाट चल्ने सवारीसाधन (ईभी) गुडेको देख्छौँ। नेपाली बजारमा विभिन्न कम्पनीका थरीथरीका बिजुली गाडी उपलब्ध छन्। साइकल, मोटरसाइकल, कार, माइक्रोबस, बस आदि। यसतर्फ मानिसको आकर्षण बढेकै छ। हामीले ईभीबारे फरकफरक बुझाइ सुनेका छौँ। यहाँ ईभीमा काठमाडौँदेखि पोखरासम्म यात्रा अनुभव समेटिएको छ। मेरो यात्रा सोमबार (कात्तिक ५ गते) कलंकीचोकबाट ईभी माइक्रो बसमा सुरु भयो। … Continue reading बिजुली गाडीले दिएको सास्ती
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed