नेपालकै महङ्गो म्युजिक भिडियोमा साम्राज्ञी र विशालकाे अभिनय

काठमाडौँ- नेपाली म्युजिक भिडियो इतिहासमा सबैभन्दा बढी लगानीमा भिडियो छायांकन गरिएको छ। दसैँअघि थाइल्याण्डमा छायांकन गरिएको म्युजिक भिडियो  ‘मालती’ निर्माणमा ६० लाखभन्दा बढी खर्च भएकाे निर्देशक सञ्जय न्यौपानेले बताए। भिडियोको शीर्ष भूमिकामा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता विशाल खरेलले अभिनय गरेका छन्। अभिनेता खरेलको जन्मदिनको अवसरमा बुधबार (आज) टिमले भिडियाेकाे केही फोटो सार्वजनिक गरेको … Continue reading नेपालकै महङ्गो म्युजिक भिडियोमा साम्राज्ञी र विशालकाे अभिनय