सहकारी ठगी प्रकरण : रविलाई रूपन्देही लैजान यस्तो छ तयारी

लुम्बिनी– बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम अपचलनका विषयमा प्रतिवादी नबनाइएका गोरखा मिडिया नेटवर्कका उपाध्यक्ष पूर्वडीआईजी छविलाल बन्जाडे जोशीसँग बयान लिएपछि पूर्वगृहमन्त्री रवि लामिछानेलाई पनि बयानका लागि रूपन्देही ल्याउने तयारी गरिएको छ। पूर्वडीआईजी जोशीलाई रूपन्देहीमा बयानका लागि ल्याइएकाले पूर्वगृहमन्त्री लामिछानेलाई पनि यहाँ ल्याउने तयारी प्रहरीले गरेको छ। प्रहरीले पोखरामा जस्तै लामिछानेका समर्थकले बुटवल र भैरहवामा प्रदर्शन … Continue reading सहकारी ठगी प्रकरण : रविलाई रूपन्देही लैजान यस्तो छ तयारी