ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलमा प्रहरीको पत्र
काठमाडौँ- प्रहरीले एक सहकारीका बचतकर्ताको रकम अपचलन गरेको आरोपमा पक्राउ गरी छानबिन गर्न दुई व्यक्तिविरुद्ध रेड नोटिस जारी गर्न अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)लाई पत्र पठाएको छ। ललितपुर महानगरपालिका–५ स्थित महालक्ष्मीस्थानको मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग्न ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीविरुद्ध ‘रेड नोटिस’ जारी गर्न नेपाल प्रहरीले इन्टरपोललाई पत्राचार गरेको हो। केन्द्रीय … Continue reading ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलमा प्रहरीको पत्र
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed