रविले भने : यो सरकार रहेसम्म देश बन्दैन, सबैले ओली शासनको विरोध गरौँ

काठमाडौँ- सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले केपी ओली नेतृत्वको सरकार रहेसम्म देश नबन्ने प्रतिक्रिया दिएका छन्। शुक्रबार रास्वपाको केन्द्रीय कार्यालय बनस्थलीबाट पक्राउ परेका लामिछानेलाई आज आइतबार जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ। सोहीक्रममा उनले ओली नेतृत्वको सरकारलाई देशैभरिबाट विरोध गर्न आह्वान गरेका हुन्। उनले आफूलाई अदालतप्रति पूर्ण … Continue reading रविले भने : यो सरकार रहेसम्म देश बन्दैन, सबैले ओली शासनको विरोध गरौँ