पोखरामा निषेध आदेश

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले प्रदर्शन गर्ने तयारी गरेपछि पोखरामा प्रशासनले निषेध आदेश जारी गरेको छ। पोखरा महानगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानमा निषेध आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भरतमणि पाण्डेले जानकारी दिएका छन्। आइतबार ११ः४५ देखि अर्को आदेश नहुन्जेलसम्मका लागि निषेध आदेश जारी गरिएको पाण्डेले जारी गरेको आदेशमा उल्लेख … Continue reading पोखरामा निषेध आदेश