विवादको भुमरीबाट उक्लिन नसकेका रवि

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले लामिछानेलाई शुक्रबार साँझ वनस्थलीस्थित रास्वपाको पार्टी कार्यालयबाट पक्राउ गरेको हो। पोखरास्थित सूर्यदर्शन सहकारी बचतको रकम अपचलन गरेर गोर्खा मिडिया नेटवर्कमा खर्च गरेको आरोप लागेका लामिछानेलाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको हो। उनलाई पक्राउ … Continue reading विवादको भुमरीबाट उक्लिन नसकेका रवि