पोखरा जानुअघि रविले भने : सरकार ढाल्ने बेलामा नै मलाई जेल कोच्ने सहमति गरेका थिए

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुष्पकमल दाहाल नेतृत्वको सरकार ढाल्नुअघि कांग्रेस र एमालेबीच आफूलाई जेलमा हाल्ने सहमति गरेको सूचना आफूले पाएको बताएका छन्। आज कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि लामिछानेलाई लिन प्रहरी रास्वपाको केन्द्रीय कार्यालय बनस्थली पुगेको थियो। लामिछानेलाई प्रहरीले पोखरा लैजाँदै छ। त्यसअघि उनले पार्टी कार्यालयमा जम्मा भएका नेता कार्यकर्तालाई … Continue reading पोखरा जानुअघि रविले भने : सरकार ढाल्ने बेलामा नै मलाई जेल कोच्ने सहमति गरेका थिए