रवि भन्छन् : मलाई जेल हाल्ने, रास्वपा लडाउने षडयन्त्र भइरहेको छ

काठमाडौँ- रवि लामिछानेले पक्राउ गर्नुअघि पार्टी कार्यालयमा रहेका नेता कार्यकर्तालाई सम्बोधन गरेका छन्। सम्बोधनको क्रममा उनले आफू अहिलेको चक्रव्यूहबाट निस्केर आउने दाबी गरे। लामिछानेले ठूला भनिएका दलहरू रवि लामिछाने र रास्वपालाई सिध्याउने गरी लागे पनि रास्वपा अभियान बनिसकेकोले केही फरक नपर्ने बताए। ‘सरकारलाई चेतावनी दिन चाहान्छु, षड्यन्त्र गरेर लडाउने होइन। यिनको ध्यान रवि लामिछानेलाई जेल … Continue reading रवि भन्छन् : मलाई जेल हाल्ने, रास्वपा लडाउने षडयन्त्र भइरहेको छ