रविलाई पक्राउ गर्न प्रहरी पुग्यो घन्टी घर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न नेपाल प्रहरीको टोली पार्टी कार्यालय बनस्थली पुगेको छ। रास्वपाका एक नेताका अनुसार अहिले प्रहरी र लामिछानेबीच प्रक्रियागत कामहरू मिलाइँदै छ। सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा अनुसन्धान गर्न लामिछानेलाई पक्राउ गर्न कास्की जिल्ला अदालतले कास्की प्रहरीलाई अनुमति दिएको हो। पक्राउ पुर्जी जारी भएलगत्तै प्रहरी पूर्वगृहमन्त्रीसमेत … Continue reading रविलाई पक्राउ गर्न प्रहरी पुग्यो घन्टी घर