रविको आक्रोश : ‘सुरूवात तिमीहरूले गर्‍याै, अन्त्य हामीले गर्नेछौँ’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नयाँ पुस्तालाई सिध्याउन सरकारले षडयन्त्र गरेको आरोप लगाएका छन्। सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गरेसँगै रास्वपा सभापति लामिछानेले यस्तो बताएका हुन्। उनले पुराना राजनीतिक दलका नेताहरूको दिनगन्ती सुरू भएको चेतावनी पनि दिएका छन्। ‘ठीक छ, म तपाईंहरूको दिनगन्ती सुरू भएको खुसियालीमा … Continue reading रविको आक्रोश : ‘सुरूवात तिमीहरूले गर्‍याै, अन्त्य हामीले गर्नेछौँ’