रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी

पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा अनुसन्धान गर्न लामिछानेलाई पक्राउ गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको हो। सहकारीको रकम अपचलन गरेको आरोपमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ। सहकारी रकम अपचलन गरेको आरोपमा पूर्वडिआईजी छवि जोशी पक्राउ परिसकेका छन् … Continue reading रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी