सहकारी प्रकरण : पूर्वडीआईजी जोशीलाई अदालत लगियो

काठमाडौँ- सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई म्याद थपका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले अदालत उपस्थित गराएको छ। प्रहरीले उनीमाथि थप अनुसन्धान बाँकी रहेकाले म्याद थप गर्न लागेको जनाएको छ। सुर्यदर्शन सहकारीको रकम गरी गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोपमा उनी गत असोज ६ गते पक्राउ परेका थिए। उनीमाथि कास्की प्रहरीले अनुसन्धान … Continue reading सहकारी प्रकरण : पूर्वडीआईजी जोशीलाई अदालत लगियो