साफ महिला च्याम्पियनसिप : सबै टोलीको तयारी पूरा

काठमाडौँ- बिहीबारबाट त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुन लागेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ का लागि सहभागि टोलीले राम्रो प्रदर्शन गर्न तयार र रहेको प्रतिक्रिया दिएका छन्। बुधबार प्रतियोगिताको पूर्व सन्ध्यामा आयोजित मुख्य प्रशिक्षक र कप्तानसँगको अन्तरक्रिया कार्यक्रममा सहभागि टोलीले उपाधि जित्ने लक्ष्य रहेको र तयारी राम्रो रहेको प्रतिक्रिया दिए। कस्ले के भने … Continue reading साफ महिला च्याम्पियनसिप : सबै टोलीको तयारी पूरा