आईएमआईएसमा शिक्षक विवरण अद्यावधिक नगराउँदा दरबन्दी र तलबभत्ता भुक्तानीमा समस्या!

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकको विवरण अद्यावधिक गर्न गराउन आग्रह गरेको छ। शैक्षिक वर्ष २०८१ को विद्यालय शिक्षासँग सम्बन्धित विवरण एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (Integrated Educational Management Information System-IEMIS) मा अद्यावधिक गर्न सूचना प्रकाशित गरिएकोमा अधिकांश विद्यालयले विद्यार्थीसँग सम्बन्धित विवरणमात्र अद्यावधिक गरेको र शिक्षक, भौतिक तथा व्यवस्थापकीय पक्षसँग सम्बन्धित विवरण पूर्णरुपमा अद्यावधिक … Continue reading आईएमआईएसमा शिक्षक विवरण अद्यावधिक नगराउँदा दरबन्दी र तलबभत्ता भुक्तानीमा समस्या!