क्षेत्र विकास कोषले भन्यो : पशुपतिको जग्गामा मारवाडीले मोही दाबी गर्न मिल्दैन

काठमाडौँ- पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको जग्गा र जग्गामा रहेको सम्पत्ति सेवासँग जोडेर कोही कसैले पनि गलत ढंगले अतिक्रमण गर्न नपाउने बताएको छ। आज मंगलबार कोषले पत्रकार सम्मेलनमार्फत मारवाडी सेवा समितिलाई इंगित गर्दै यस्तो बताएको हो। कोषले पशुपति धर्मशालाको सम्बन्धमा कानुनी प्रधानअनुसार नै अगाडि बढिरहेको भन्दै आगामी दिनमा पनि कानुनी प्रक्रिया अनुसार नै अघि बढ्ने … Continue reading क्षेत्र विकास कोषले भन्यो : पशुपतिको जग्गामा मारवाडीले मोही दाबी गर्न मिल्दैन