जटिल डेंगुले निम्त्याउन सक्ने पूर्वसंकेतहरू

काठमाडौँ- बिदाको दिन सामान्यतय म तरकारी किन्न तरकारी बजार जाने गर्दछु। अनि फर्कदा सार्वजनिक गाडीमा/बसमा फर्कने गर्दछु। केही दिनअगाडि मेरो ठीक पछाडिको सिटमा एक जोडी ज्वरो अनि टाउको/जीउ असाध्य दुखेको, खानामा अरुचि भएको भन्दै कुरा गर्दै थिए। अर्कोले भन्दै थियो सायद डेङ्गु पो हो कि ? भोलि चिकित्सकसँग परामर्श गरेर रगतको जाँच गराउनु पर्ला भन्दै … Continue reading जटिल डेंगुले निम्त्याउन सक्ने पूर्वसंकेतहरू