रतन टाटाको निधनमा भारतको झारखन्डमा राजकीय शोक, कसले के भने?

काठमाडौँ- भारतका प्रसिद्ध उद्योगति रतन टाटाको निधनमा झारखन्ड सरकारले एक दिन शोकको घोषणा गरेको छ। मुख्यमन्त्री हेमन्त सोरेनले सामाजिक सञ्जाल एक्समार्फत यो जानकारी दिएका हुन्। उनले लेखेका छन्,‘झारखन्डजस्तो पिछडिएको राज्यलाई विश्वमा पहिचान दिलाउने टाटा समूहका पूर्वचेयरम्यान एवं पद्मविभूषण रातन टाटाज्यूको देहावसानमा एक दिवसीय राजकीय शोकको घोषणा गरेका छौँ।’ टाटा समूहको भारतको झारखन्ड राज्यसँग विशेष लगाव … Continue reading रतन टाटाको निधनमा भारतको झारखन्डमा राजकीय शोक, कसले के भने?