रहेनन् चर्चित उद्योगपति रतन टाटा

काठमाडौँ- भारतका चर्चित उद्योगपति रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ। केही दिनदेखि उपचार गराइरहेका टाटाको बुधबार मुम्बईस्थित एक अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। टाटा सन्सका अध्यक्ष एन चन्दशेखरनले टाटा समूहका तर्फबाट सूचना जारी गर्दै रतनको निधन भएको पुष्टि गरेका हुन्। भारत सरकारबाट पद्मभूषणले सम्मानित रतनको निधनमा भारतीय नेता, उद्योगपति, सेलिब्रेटिजसहित विश्वभरका … Continue reading रहेनन् चर्चित उद्योगपति रतन टाटा