नेपाल विभिन्न जाति र समुदायका भिन्नाभिन्नै चाडपर्व भएको इन्द्रधनुषी राष्ट्र हो। सबै जातिजनजातिले परम्परादेखि आफ्नो रीतिअनुसार चाडपर्व मनाउँदै आएका छन्। तीमध्ये धेरै नेपालीले मनाउने चाड दसैँ हो। दसैँ भन्नेबित्तिकै हामीलाई बाल्यकालतिर फर्काउँछ। मलाई पनि बाल्यकालको दसैँको खुबै याद आउँछ। दसैँका ती दिन सम्झनुअघि मेरो बाल्यकालका केही प्रसंग पनि सान्दर्भिक हुन सक्छन्। म आजभन्दा ७० वर्षअघि … Continue reading मेरो दसैँ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed