धौलागिरिमा बेपत्ता पाँच रुसी नागरिकको शव भेटियो

काठमाडौँ- धौलागिरि हिमाल आरोहणका क्रममा आइतबार राति बेपत्ता भएका पाँचजना रुसी आरोहीहरूको शव फेला परेको छ। आरोहण व्यवस्थापन गरेको आईएम ट्रेकिङ एन्ड एक्सपिडिसनका पेम्बा ज्याङ्बु शेर्पाका अनुसार उद्धार हेलिकप्टरले ७,१०० मिटरको उचाइमा ती शव फेला पारेको हो। ‘केही दिनअघि धौलागिरि सफलतापूर्वक आरोहण गरेका रुसी आरोही दानिसले हेलिकप्टरबाट खोजी गरी ७,१०० मिटरको उचाइमा पाँचै शव फेला … Continue reading धौलागिरिमा बेपत्ता पाँच रुसी नागरिकको शव भेटियो