शिक्षा मन्त्रालयले प्रधानमन्त्री कार्यालयमा पठायो बाढीपहिरोबाट शिक्षा क्षेत्रमा परेको असरको विवरण

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बाढीपहिरो र डुबानबाट शिक्षा क्षेत्रमा पारेको असरको विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको छ। बिहीबारदेखिको अविरल वर्षापछि बाढीपहिरो र डुबानबाट शिक्षा क्षेत्रमा परेको असरको विवरण संकलन गरी प्रधानमन्त्रीको कार्यालयमा पठाइएको शिक्षा मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी नारायण प्रसाद पोख्रेलले जानकारी दिए। मन्त्रालयले आइतबार र सोमबारको विवरण पठाइसकेको छ भने … Continue reading शिक्षा मन्त्रालयले प्रधानमन्त्री कार्यालयमा पठायो बाढीपहिरोबाट शिक्षा क्षेत्रमा परेको असरको विवरण