मकवानपुरमा पहिरोमा पुरिएर ६ विद्यार्थीको मृत्यु, शिक्षकसहित ३३ जनाको उद्धार

काठमाडौँ- मकवानपुरमा पहिरोमा पुरिएर ६ जना विद्यार्थीको मृत्यु भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गतको वात्सल्यदेवी माध्यमिक विद्यालयका कक्षा ८–१० का ६ जना विद्यार्थीको पहिरोमा परी मृत्यु भएको जानकारी दिएको हो। बिहीबारदेखिको अविरल वर्षापछि बाढीपहिरो र डुबानका कारण विद्यालय, शिक्षक र विद्यार्थीमा पुगेको असर संकलन गर्दै मन्त्रालयले सिन्धुलीको सुनकोशी गाउँपालिकाअन्तर्गतको पशुपति आधारभूत … Continue reading मकवानपुरमा पहिरोमा पुरिएर ६ विद्यार्थीको मृत्यु, शिक्षकसहित ३३ जनाको उद्धार