यी हुन् झ्याप्ले खोलामा पुरिएका चार गाडी, आजै खुल्नेछ एकतर्फी सडक

काठमाडौँ- धादिङको झ्याप्लेखोलामा पहिरोले पुरिएका चारै वटा सवारीसाधनको नम्बर खुलेको छ। धुनीबेशी नगरपालिका-९ झ्याप्लेखोलामा पहिरोले पुरिएको हालसम्म ३५ जनाको शव फेला परेको छ। त्यस ठाउँमा पुरिएका चारै वटा सवारीसाधनको नम्बर खुलेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। उनका अनुसार बुटवलबाट काठमाडौँतर्फ आउँदै गरेको लु १ ज ४५७८ नम्बरको विंगर जिप पहिरोमा पुरिएको … Continue reading यी हुन् झ्याप्ले खोलामा पुरिएका चार गाडी, आजै खुल्नेछ एकतर्फी सडक