विपद्‌मा विद्यालय : निजी स्कुलमा बढी क्षति

काठमाडौँ- बाढीपहिरोका कारण निजी स्कुलमा बढी क्षति पुगेको छ। काठमाडौँ उपत्यकाका खोला किनारामा रहेका निजी स्कुलमा बाढीपहिरोले बढी क्षति पुर्‍याएको विवरण पाएको सम्बन्धित पालिकाहरूले जनाएका छन्। पालिकाहरू विद्यालयमा भएको क्षतिको विवरण संकलनमा जुटेका छन्। सरकारले तीन दिन विद्यालय बन्द गरेरै क्षतिको विवरण संकलन, उद्धार र राहत कार्यमा जुट्न निर्देशन दिइसेकको छ। काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, … Continue reading विपद्‌मा विद्यालय : निजी स्कुलमा बढी क्षति