विवादकैबीच सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डे सिफारिस

काठमाडौँ- सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डे सिफारिस भएका छन्। आज शुक्रबार बसेको न्याय परिषद् बैठकले उनीहरूको नाम सिफारिस गर्ने निर्णय गरेको हो। निरौला अहिले उच्च अदालत पाटन र पाण्डे उच्च अदालत तुलसीपुरमा मुख्य न्यायाधीश छन्। यस्तै बैठकले १४ जना न्यायाधीशहरूको सरुवा सिफारिस गरेको छ। न्यायाधीश सिफारिसको विषयमा नेपाल बार एशोसियसनले आन्दोलन गरिरहेको … Continue reading विवादकैबीच सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डे सिफारिस