विज्ञान, गणित र अंग्रेजी शिक्षकको अभाव झेल्दै सामुदायिक स्कुल

काठमाडौँ- सामुदायिक विद्यालयमा विज्ञान, गणित र अंग्रेजी विषयका शिक्षक हुँदा पठनपाठमा अवरुद्ध भएको छ। शिक्षक पदपूर्तिका लागि विद्यालयले पटकपटक विज्ञापन खुलाए पनि आवेदन नपरेपछि पठनपाठनमा समस्या उत्पन्रन भएको सम्बद्ध विद्यालयका प्रधानाध्यापकहरूले बताएका छन्। गणित, विज्ञान र अंग्रेजी मूल विषय पढेका जनशक्तिले शिक्षण पेसामा अरुचि देखाएपछि शिक्षक अभाव भएको हो। गणित र विज्ञान पढेका जनशक्ति विज्ञानमै … Continue reading विज्ञान, गणित र अंग्रेजी शिक्षकको अभाव झेल्दै सामुदायिक स्कुल