पक्राउको तयारीपछि रवि लामिछाने कानुनी परामर्शमा

काठमाडौँ- सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउको तयारीपछि पार्टी कार्यालयमा कानुनी परामर्श जारी रहेको बताइएको छ। रास्वपाका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सरकारले नयाँ अभिव्यक्ति र नयाँ शक्तिलाई दबाउन खोजेको भन्दै सभापतिमाथि ज्यादति गर्न खोजेको बताएका हुन्। ‘सरकारले ज्यादति गरिरहेको छ। तपाईँहरू सबैलाई धन्यवाद यति छोटो सूचनामा यतिका … Continue reading पक्राउको तयारीपछि रवि लामिछाने कानुनी परामर्शमा