रास्वपाका नेता/कार्यकर्ता पार्टी कार्यालय जम्मा हुन थाले

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेता कार्यकर्तालाई केन्द्रीय कार्यालय बनस्थलीमा जम्मा हुन थालेका छन्।  अहिले पार्टी कार्यालयमा नेता कार्यकर्ताको भिड जम्मा भइसकेको छ। नेता कार्यकर्तालाई पार्टी कार्यालयमा तत्काल जम्मा हुन पार्टीका बागमती प्रदेश सभापति डा.अच्युतम लामिछानेले मोबाइमाल म्यासेज पठाएको एक केन्द्रीय सदस्यले हिमालप्रेसलाई जानकारी दिए। ‘काठमाडौँ उपत्यकामा उपलब्ध नेता कार्यकर्तालाई कार्यालयमा आउन सर्कुलर जारी भएको छ,’ … Continue reading रास्वपाका नेता/कार्यकर्ता पार्टी कार्यालय जम्मा हुन थाले