संसदीय समितिको सिफारिस कार्यान्वयन गर्न प्रहरीलाई गृह निर्देशन

काठमाडौँ-  सहकारी ठगी छानबिन गर्न गठित विशेष संसदीय समितिले कारबाही सिफारिस गरेका व्यक्तिहरूमाथि कारबाही गर्न प्रहरीले अनुमति पाएको छ। गृहमन्त्रालयले समितिको सुझाव तथा सिफारिसका आधारमा काम कारबाही अघि बढाउन प्रहरी प्रधान कार्यालयलाई निर्देशनात्मक पत्र लेखेको हो। ‘समितिले सरकारलाई बुझाएको प्रतिवेदनलाई मन्त्रिपरिषद्‌ले कार्यान्वयन गर्ने निर्णय गरिसकेको थियो,’गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले हिमालप्रेससँग भने,’सोहीअनुसार गृहमा पनि पत्र प्राप्त … Continue reading संसदीय समितिको सिफारिस कार्यान्वयन गर्न प्रहरीलाई गृह निर्देशन