जीबी राईलाई खोज्न प्रहरी मलेसिया गएको थियो, १० दिन बसेर रित्तै फर्कियो

काठमाडौँ– सहकारी बचतकर्ताको रकम ठगेर फरार रहेका गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु राई (जीबी राई)लाई खोज्न नेपाल प्रहरी मलेसिया पुगेर पनि रित्तै फर्किएको खुलासा भएको छ। पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी र मकवानपुरको सानोपाइलासहित आधा दर्जनबढी सहकारीबाट अर्बौँ रकम बचत अपचलन आरोप लागेका राईलाई १० दिनसम्म मलेसियामा खोजे पनि उनी पक्राउ पर्न नसकेको खुलेको … Continue reading जीबी राईलाई खोज्न प्रहरी मलेसिया गएको थियो, १० दिन बसेर रित्तै फर्कियो