सहकारी बचतकर्ताको एक अर्ब ठगेर फरार मेयर भन्छन् : ज्यान जोखिममा भएकोले भागेँ

काठमाडौँ– बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली सहकारी ठगीमा उजुरी परेपछि फरार भए रहे पनि संसदीय विशेष छानबिन समितिलाई भने बयान दिएका छन्। इमेज ऋण तथा बचत सहकारीका अध्यक्ष रहेका नेपालीले आफैँ बचतकर्ताको एक अर्ब ८० करोड रुपैयाँ फिर्ता गर्न बाँकी भएको बताएका छन्। बचतकर्ताको रकम हिनामिना गरेका उनी बचतकर्ताले रकम फिर्ता माग्न थालेपछि फरार … Continue reading सहकारी बचतकर्ताको एक अर्ब ठगेर फरार मेयर भन्छन् : ज्यान जोखिममा भएकोले भागेँ