यस्तो छ ११२४ पृष्ठको सहकारी छानबिन समितिको प्रतिवेदन (पूर्ण पाठसहित)

काठमाडौँ-  सकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ। सांसद सूर्य थापा नेतृत्वमा रहेको समितिले प्रतिवेदनको पूर्णपाठ आज सार्वजनिक गरेको हो। प्रतिवेदन ११ सय २४ पृष्ठको छ। समितिले गत भदौ ३१ गते प्रतिनिधि सभामा सहकारीसम्बन्धी प्रतिवेदन पेस गरेको थियो। सोही दिन सभामुख देवराज घिमिरेले प्रतिवेदन सरकारलाई पठाउन निर्देशन दिएका थिए। असोज २ गतेको मन्त्रिपरिषद् बैठकले … Continue reading यस्तो छ ११२४ पृष्ठको सहकारी छानबिन समितिको प्रतिवेदन (पूर्ण पाठसहित)