संविधान दिवस : दरबारमार्गमा कन्सर्ट, पाँच हजार बढी सुरक्षाकर्मी परिचालन

काठमाडौँ- संविधान दिवसका अवसरमा काठमाडौंको दरबारमार्गमा आयोजित ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा ट्राफिक प्रहरी गरी कम्तीमा पनि पाँच हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले जानकारी दिए। ‘कन्सर्टमा आउने हरेक व्यक्तिलाई … Continue reading संविधान दिवस : दरबारमार्गमा कन्सर्ट, पाँच हजार बढी सुरक्षाकर्मी परिचालन