सात ईसीडी शिक्षकलाई राष्ट्रिय शिक्षा पुरस्कार

काठमाडौँ- शिक्षा विकास तथा समन्वय एकाइमार्फत् वितरण गरिने राष्ट्रिय शिक्षा दिवस-२०८० र राष्ट्रिय शिक्षा दिवस २०८१ का अवसरमा छवटा प्रदेशका सातजना प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) पुरस्कृत भएका छन्। राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार एक कार्यक्रममार्फत सामुदायिक विद्यालयका सात ईसीडी शिक्षकलाई राष्ट्रिय शिक्षा पुरस्कार दिएको हो। पुरस्कृत हुने … Continue reading सात ईसीडी शिक्षकलाई राष्ट्रिय शिक्षा पुरस्कार