सरकारद्वारा आठ विद्यालय कर्मचारी पुरस्कृत

काठमाडौँ- राष्ट्रिय शिक्षा दिवसका अवसरमा आठजना विद्यालय कर्मचारीहरू पुरस्कृत भएका छन्। उनीहरूलाई सरकारले बुधबार आयोजित कार्यक्रममार्फत पुरस्कृत गरेको हो। पुरस्कृत हुने सामुदायिक विद्यालयका कर्मचारीहरूमा हरिश्चन्द्र बास्तोला, शक्ति मावि, कास्की, केदार पौडेल, पोखरी मावि, तेह्रथुम, सानुकाजी श्रेष्ठ, आदर्श मावि, भक्तपुर रहेका छन्। त्यसैगरी पुरस्कृत हुने अन्य कर्मचारीहरूमा विष्णु कुमारी थामी, पार्दी मावि, कास्की, सारदा रेग्मी, श्री … Continue reading सरकारद्वारा आठ विद्यालय कर्मचारी पुरस्कृत