चार महिनामा बन्यो चारवटा ऐन, सांसदको भूमिकामाथि प्रश्न

काठमाडौँ– संघीय संसद्को वर्षे अधिवेशनलाई बजेट अधिवेशनका रूपमा लिइन्छ। बजेट पारित गर्नु यसको प्रमुख उद्देश्य हो भने बजेट पारित गरेपछि अन्य ऐन पनि बनाउने गर्छ। संघीय संसद्को चालू अधिवेशनमा प्रतिनिधिसभाले बजेटका अतिरिक्त दुइटा कानुन बनाएको छ। राष्ट्रियसभाले पनि दुइटा कानुन बनायो। संघीय संसद्को चालू अधिवेशनमा प्रतिनिधिसभाले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग … Continue reading चार महिनामा बन्यो चारवटा ऐन, सांसदको भूमिकामाथि प्रश्न