संवैधानिक परिषद्को बैठक बस्दै

हिमाल प्रेस ३१ भदौ २०८१ ७:०३
8
SHARES
संवैधानिक परिषद्को बैठक बस्दै

काठमाडौँ- संवैधानिक परिषद्को बैठक आज बस्दैछ। यही भदौं २८ भएको बैठकबाट कुनै निर्णय हुन नसकेपछि आज पुनः बैठक बस्न लागेको हो।

आज संवैधानिक परिषद्को बैठक साँझ ५ बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ। बैठकमा प्रधानन्यायाधीश सिफारिसका विषयमा बैठकमा छलफल हुनेछ।

प्रकाशित: ३१ भदौ २०८१ ७:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 5 =